टर्कीका विदेशमन्त्री र हमास प्रतिनिधिमण्डलबीच भेटवार्ता

एजन्सी । टर्कीका विदेशमन्त्री हाकान फिदानले अन्कारामा हमासको एक प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ । खलील अल–हैयाको नेतृत्वमा रहेको उक्त टोलीसँग गाजाको पछिल्लो अवस्था र प्रश्तावित शान्ति योजनाको दोस्रो चरणका विषयमा विस्तृत छलफल भएको अर्ध–सरकारी समाचार एजेन्सी अनादोलुले जनाएको छ । परराष्ट्र मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै अनादोलुले जनाएअनुसार मन्त्री फिदानले टर्कीले प्यालेस्टिनी जनताको अधिकारको रक्षाका लागि […]