भावना राउत भनिछन्– अन्तरजिल्ला मतदान गर्न सकिँदैन भने सरकारले हात उठाओस्

जेन–जी प्रतिनिधि भावना राउतले आगामी २१ फागुनको चुनावमा अन्तरजिल्ला मतदानको व्यवस्था गर्न माग गरेकी छन् ।