साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा बंगलादेश-भुटान प्रतिस्पर्धा

कास्की। दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यू-१९ महिला च्याम्पियनसिपको सबै तयारी पूरा भएको छ। पोखरा रङ्गशालामा भोलि (शनिबार) देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटानबीच मध्याह्न १२ बजे हुनेछ। यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका लागि सहभागी चारवटै देश तयार भएका छन्। नेपालसहित भारत‚ भुटान र बङ्गलादेशले उपाधिका लागि […]