काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई एक स्वायत्त, पारदर्शी र प्रतिस्पर्धी संस्थाका रूपमा रूपान्तरण गर्न गठित नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ ले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिको प्रतिवेदनले नेप्सेको पुँजी वृद्धि, स्वामित्व संरचनामा परिवर्तन र प्रविधि सुधारका लागि ठोस खाका प्रस्तुत गरेको छ । चुक्ता पुँजी ३ अर्ब पुर्याउन […]