सन् २०२२ मा तीन खर्ब लगानीका उद्योग दर्ता

कोभिड महामारी कम हुँदै गएपछि नेपालमा नयाँ लगानी प्रतिबद्धता क्रमशः बढ्न थालेको छ । गत वर्ष सन् २०२२ मा उद्योग विभागमा अघिल्लो वर्षको तुलनामा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता १३.४१ प्रतिशतले...