कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्किन अदालतको आदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारीलाई ततत्काल काममा फर्किन अदालतले आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई एकाएका कामकाज रोक्न लगाउने निर्णय गरेका थिए ।तर सोमबार उच्च अदालत पाटनले कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक लगाउने गरी गरेको निर्णय तत्काल […]