कात्तिक ७ गतेसम्म क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन

काठमाडौं : संसदीय समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ।  राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगमी कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो।  ...

सम्बन्धित सामग्री

कार्तिक ७ गतेसम्ममा क्लिन फिड लागू गर्न संसदीय समितिको निर्देशन

काठमाडौं : संघीय संसदको विकास तथा प्रविधि समितिले क्लिन फिड कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। विदेशी च्यानललाई विज्ञापनरहित प्रसारण गर्नुपर्ने यो नियम लागू गराउन लामो समयदेखि रस्साकस्सी चलिरहेको छ। समितिको सोमबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आगामी कार्तिक ७ गतेबाट क्लिन फिड कार्यान्वयनमा ल्याउन निर्देशन दिएको

कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन

काठमाण्डाै – संसदीय समितिले आउँदाे कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आउँदाे कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न समितिले सरकारलाई ...

कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन निर्देशन

५ असोज, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल …