पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले गोरु काटेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँका ८४ वर्षीय वीरबहादुर तामाङ र सोही वडाको धारापानीका ५० वर्षीय गङ्गाबहादुर गुरुङ हुन्।पोखरा महानगरपालिका–१८ पिपलडालीमा गोरु काटिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट गएको प्रहरी टोलीले उनीहरूलाई