भाषा र सीप सिकेर जानुहोस्, विदेशमा दुःख मात्र हैन सुख पनि छ

काठमाण्डौ – घरको काम गरेकै हो । बोल्न जानेकै हो । तर त्यही गरिरहने काम र बोलिरहने भाषा काम नलागेको दिन कस्तो होला ? आजभन्दा १७ वर्षअघि कुवेत पुगेर यस्तै अनुभव गर्नुभएकी सुनसरीकी दिलु गजमेर भन्नुहुन्छ, मरेतुल्य हुने रहेछ । त्यसैले त १७ वर्षपछि पनि उहाँलाई लाग्ने गर्छ, ‘सीप र भाषा सिकेर जान पाएको भए !’ ...