कुवेतबाट नेपाल फर्किएर कप्तान श्रेष्ठले भने: अनुभवी खेलाडी भएको भए नतिजा फरक पर्न सक्थ्यो

काठमाडौं: कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। चीनमा आयोजना हुने एसियनकपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन्। तीन महिनाको…

सम्बन्धित सामग्री

फ्रान्सका कप्तान लोरिसको सन्यास

फ्रान्स । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

घर फर्केनन् रोनाल्डो

कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध भएको पोर्चुगलका आधा खेलाडी आइतबारै घरतर्फ लागेका छन् । शनिबार रातिको नतिजा आत्मसात् गर्न नसकेका कप्तान रोनाल्डो दोहा छाड्न मानेका छैनन् । प्रशिक्षक सान्तोषले विश्वकपका...

जोर्डनविरुद्ध खेल्दै नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं :  एफसी एसियन कप छनोटमा नेपाली फुटबल टोलीले आज जोर्डनसँग प्रतिष्पर्धा गर्दैछ।खेल  कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ। बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ। तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा निकाल्न सहज छैन। नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख

टी-२० श्रृंखलाको उपाधि : नेपाली युवा टिमको सुखद नतिजा

२१ चैत, काठमाडौं । नेपालले घरेलु मैदानमा एक वर्षपछि त्रिकोणात्मक श्रृंखलाको उपाधि हात पारेको छ । र त्यो उपाधि हात पार्ने टोलीमा अधिकांश युवा छन् । अनुभवी र सिनियर खेलाडी नरहेको टिमले पनि ५ खेलमा अविजित रहँदै उपाधि उचाल्यो । कोरोना महामारीका कारण रोकिएको खेलकुद पुन सुरु भएपछि घरेलु मैदानमा पहिलो उपाधि उचाल्न पाएका कप्तान […]

रुटद्वारा कुक र ब्रोडको बचाउ

ओपनर एलेस्टर कुक र तीव्र गतिका बलर स्टुटवार्ट ब्रोड टोलीका अनुभवी खेलाडी भए पनि उनीहरूले स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै तीब्रआलोचना भइरहँदा इङ्ल्यान्ड कप्तान जो रुट उनीहरूको बचाउमा देखिएका छन् सोमबार तेस्रो टेस्टमा अस्ट्रेलियालाई एक इनिङ र ४१ रनको भारी नतिजा सुम्पिएसँगै पाँच टेस्टको एसेस शृंखलामा ३–० ले गुमाएपछि उनीहरूको विरोध भएको थियो ।