माछापुच्छ्रे बैंकद्वारा सीसीयु वार्ड हस्तान्तरण

काठमाडौं (नेस) । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयु वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शै्याको सीसीयु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो । एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र महतोले […]

सम्बन्धित सामग्री