एजेन्सी – ब्राजिली युवा प्रतिभावान् फरवार्ड जोआओ पेड्रो इंग्लिस क्लब ब्राइटन होव अल्वियोनकाे कीर्तिमानी मुल्यमा अनुबन्धित हुने भएका छन् । ब्राइटनले क्लबको कीर्तिमानी मुल्य ३० मिलियन पाउन्डमा पेड्रोलाई च्याम्पियनसिप क्लब वाट्फोर्डबाट ५ वर्षको लागि अनुबन्ध गर्न राजी भएको हो । उनी सन् २०२८ को जुनसम्म ब्राइटनमा रहनेछन् । २१ वर्षीय पेड्रो सन् २०१९–२० को सिजनमा […]
The post ब्राजिली युवा फरवार्ड ब्राइटनमा अनुबन्धित first appeared on Hamro Khelkud.