एजेन्सी, २४ फागुन । अहिले नेपालमा पेट्रोले प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यो मूल्यले बेच्दा पनि नेपाल आयल निगम घाटामा छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य १३० पुग्दा यो स्थिति छ भने ३०० डलर पुगे के होला ? अमेरिका र रुसबीच यसरी नै टकराव बढ्दै गएमा कच्चा तेलको मूल्य ३०० डलर पुग्ने […]