एमबीबीएस र बिडीएसको लाइसेन्स परीक्षा १२ देखि १४ गतेसम्म

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा जेठ १२ देखि १४ गतेसम्म हुने भएको छ । एमबीबीएसको १२ र १३ गते तथा बीडीएसको १४ गते हुने काउन्सिलले जनाएको छ । परीक्षा पुल्चोक इन्जिनियरिङ कलेजमा बिहान कम्प्युटरमा आधारित हुनेछ ।  हेरौं परीक्षा तालिका 

सम्बन्धित सामग्री

चिकित्सक लाइसेन्स परीक्षा : अनुत्तीर्णको संख्या धेरै‚ ४६ प्रतिशतमात्र उत्तीर्ण

काठमाडौं : एमबीबीएस उत्तीर्ण गरिसकेपछि क्लिनिकल प्राक्टिस अर्थात बिरामीको उपचार गर्न नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गर्नुपर्छ, जसका लागि काउन्सिलले हरेक ४/४ महिनामा परीक्षा लिने गर्छ।तर काउन्सिलले लिने यही लाइसेन्स परीक्षामा एमबीबीएस उत्तीर्ण भएका धेरै जना फेल हुने गरेका छन्।पछिल्लो पटक काउन्सिलले असोज १० देखि १२ असोजसम्म भएको चिकित्सक दर्ता प्रमाणपत्रमा मेडिकलतर्फ १ हजार ४९१ र डेण्टलतर्फ ३२० जना गरी जम्मा १ हजार ८११ जना परीक्ष

लाइसेन्स परीक्षामा फेल हुने डाक्टरलाई स्वास्थ्यकै अन्य पेशा गर्न दिने तयारी

२१ कात्तिक, काठमाडौं । ६ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि नेपाल मेडिकल काउन्सिलले लिने ‘लाइसेन्स’ परीक्षामा डाक्टरहरु धेरै पटक फेल हुने गरेका छन् । धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ । एमबीबीएस तथा र बीडीएस उत्तीर्ण भएका तर […]

लाइसेन्स परीक्षामा फेल एमबीबीएसले अन्य पेसा गर्न पाउने व्यवस्था गरिँदै

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी अन्य पेसा अपनाउने व्यवस्था गर्न लागेको छ। हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै संकायमा थप अध्ययन गर्न पाउँदैनन्। काउन्सिलका अनुसार उनीहरूले बिरामी जाँच्न पाउँदैनन्। यसैकारण एमबीबीएस तथा बीडीएस पास गरेका डाक्टरलाई बिरामी जाँच्नबाहेक अन्य पेसा अपनाउन काउन्सिलले बाटो खोलिदिन लागेको हो। गोरखापत्र दैनिकमा समाचार छ, काउन्

एमबीबीएसलाई अन्य पेसा अपनाउन दिने तयारी

छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी ९डाक्टर०हरू पटक–पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ। हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै सङ्कायमा थप अध्ययन गर्न पाउँदैनन्। ज

डाक्टर बन्न नचाहे लाइसेन्स परीक्षा दिनु नपर्ने

एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने व्यवस्था हटाइने भएको छ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस/बीडीएस गरेर लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिन प्रक्रिया अगाडि बढाएको छ ।

लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !

२६ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् । पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका […]

डाक्टर लाइसेन्स परीक्षा डिजिटलमा - Purbeli News

काठमान्डाैं / नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ। कागजमा परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो। यो व्यवस्थाले स्नातक तहसरहको एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकलाई लाइसेन्स परीक्षामा सहज भएको छ। यस परीक्षामा कुनै प्रश्नको उत्तर लेख्न छुट्ने पो हो कि भन्ने...

चैतमा स्थगित एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा भदौ सातदेखि

काठमाडौं :  नेपाल मेडिकल काउन्सिलले गत चैतमा स्थगित गरेको चिकित्सक नाम दर्ता ( लाइसेन्स) परीक्षा आगामी भदौको दोस्रो साता हुने भएको छ। काउन्सिलले गत ८ चैतमा स्थगित भएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा आगामी ७ देखि १० भदौ सम्म लगाएर लिने भएको हो। यस अघि काउन्सिलको परीक्षा स्वयम्भूस्थित नेपाली सेनाको अध्ययन स...

कोरोनाका कारण शनिबार हुने एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरसका कारण नेपाल मेडिकल काउन्सिलले चैत ८ गते लिने एमबीबीएस र बीडीएस तहको लाइसेन्स परीक्षा

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित गरेको छ। मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन परीक्षा स्थगित...