आसाममा बालक हत्या आरोपित जिउँदै जलाइए

२९ फागुन, काठमाडौं । भारतको आसाममा ५ वर्षीय बालकको हत्या गरेको आरोपमा आक्रोशित भीडले एक व्यक्तिलाई जिउँदै जलाएको छ । शनिबार डिब्रुगढ सहरबाट २५ किलोमिटर टाढा रहेको ढोलजन चिया बगानमा हत्या आरोपी व्यक्तिको जलाएर हत्या भएको हो । घटनाको पुष्टि गर्दै डिब्रुगढ जिल्लाका प्रहरी अधिकृत श्वेतांक मिश्रले घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र घटनाबारे अनुसन्धान सुरु […]

सम्बन्धित सामग्री