काठमाडौं - दशैं, तिहार, छठजस्ता राष्ट्रिय स्तरका पर्व सकिए । कोभिड १९ को संक्रमणदर पनि घट्न थाल्यो । उद्योगधन्दा, कलकारखाना पूर्ण क्षमतामा सञ्चालनमा आउन थाले । आर्थिक गतिविधि पनि बढ्न थाल्यो । बिजुली खपत गराउने यी गतिविधि चालू रहँदा मुख्य माग बढाउने जाडो पनि बढ्दै जान थाल्यो ।
यता बिजुली मागको बढ्ने तर उत्पादन भने घटने स्…