सार्कलाई चलायमान बनाउनेबारे छलफल : परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज (आइतबार) स्वदेश फर्कनुभएको छ

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री पौड्यालसँग रसियाली राजदूतको शिष्टाचार भेट

११ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिककभले शिष्टाचार भेट गरेका छन् । परराष्ट्रमन्त्री पौड्याल र राजदूत नोभिकभबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको …

परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच सिंहदरबारमा भेटवार्ता

काठमाडाैँ- परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारमा परराष्ट्रमन्त्री डा. विमला र राजदूत टाेरनबीच शिष्टाचार भेटवार्ता भएकाे हाे। भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। साेही अवसरमा परराष्ट्रमन्त्री पौड्यालले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि नर्वेजियन सरकारलाई धन्यवाद […]

परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच आइतबार भेटवार्ता भएको छ । राजदूत ड्राम्डल मन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेकी थिइन् । दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री […]

विदेशी अधिकारीसँग आर्थिक कूटनीतिका कुरा गरेका छौं : परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरुसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताएकी छन् ।

परराष्ट्रमन्त्री पौड्याल र बेलायतका उपराज्यमन्त्री मुरिसनबीच भेटवार्ता

परराष्ट्रमन्त्री विमला राई पौड्याल र बेलायतका रक्षा मन्त्रालयका उपराज्यमन्त्री एन्ड्रर्यू मुरिसनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटवार्तामा दुईपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सार्कलाई सक्रिय बनाउने विषयमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल

२२ माघ, काठमाडौं। परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल श्रीलंकाको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी थिइन् । स्वदेश फर्कने क्रममा मन्त्री पौड्याले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै श्रीलंकाको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड […]

परराष्ट्रमन्त्री पौड्याल र जापानी राजदूत किकुताबीच भेटवार्ता

११ माघ, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेट गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री पौड्याललाई भेट्न राजदूत किकुता बुधबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार राजदूत किकुता मन्त्री पौड्यालबीच भएको भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको छ ।

विकास सहायता र आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिको विषयमा छलफल गरेको बताउनुभएको छ।