भोजपुरको मतपरिणाम : कांग्रेस र एमालेले तीन - तीन तहमा जित निकाले, कुन पालिकामा को?

भोजपुर : भोजपुरको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ। यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।  यहाँ एमाले र कांग्रेसले तीन-तीन, नेकपा (माओवादी केन्द्र) दुई र एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिकामा एमालेले, भोजपुर…