माधव नारायण मेला भर्न व्रतालुहरु मंगलबार बिहानै पशुपतिस्थित वाग्मती नदिमा स्नान गरेका छन् । काठमाडौंको चिसिएको मौसमले व्रतालुहरुलाई निको चिसो बनाईदियो। पौराणिक सहर साँखुमा सुरु भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरु सोमबार साँझ पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन् । पौष शुक्ल पूर्णिमादेखि…