बहुमतले पारित गरेको विषयलाई कार्यान्वयन मात्रै गरेका हौं, विरोधको अर्थ छैन: मुख्यमन्त्री केसी

"मुख्यमन्त्री केसीले भने, प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेको विषयलाई हामीले कार्यान्वयन मात्रै गरेका हौं, अब यसलाई सबै मिलेर नमुना बनाउने हो, राजपत्रमा प्रकाशित भईसकेको स्थायी राजधानी विषयलाई कार्यान्वयन गरेको विषयमा विरोध गर्नुको कुनै अर्थ छैन, ।"