रसियन महिलाहरूले छेडे युक्रेनविरुद्ध युद्ध लडिरहेका श्रीमान् घर फर्काउने अभियान
मारिया एन्ड्रिभाका श्रीमान् युक्रेनमा युद्ध लड्न गएको एक वर्षभन्दा बढी भइसकेको छ । सेनामा कार्यरत श्रीमान् अग्र पंक्तिमा युद्ध लडिरहँदा उनी भने आफ्नो श्रीमान् घर फर्काउने अभियानमा डटेर लागिपरेकी छिन् ।