नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता भीम रावल (पीएचडी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिताप्रति गम्भीर आपत्ति जनाएका छन् ।
काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेर बोल्न नदिएको विषयमा आपत्ति जनाएका छन् । गत मंगलबार प्रधानमन्त्री प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज घटाउनु पर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो । सोही घटनालाई लिएर रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाएका हुन् […]
काठमाडौँ- नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमति विपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी […]
नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए । उनले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको बताए। उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे । सरकारले नि
काठमाडौं, १५ फागुन : नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए । उनले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको […]
चितवन : नेकपा (एमाले)को अध्यक्षका प्रत्यासी भीम रावलले आफ्नो नाम सदस्य पदको उम्मेदवारमा पनि राखिएको भन्दै आपत्ति जनाएका छन्।मतदान सकिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै रावलले उम्मेदवारी नदिएको पदमा आफ्नो राखिएको भन्दै आपत्ति जनाएका छन्। उनले सदस्य पदमा राखिएको नाम हटाउन आग्रह गर्दा पनि नहटाइएको बताए।रावलले अध्यक्षबाहेक अन्य पदमा विजयी भए स्वीकार नगर्ने प्रष्टीकरण दिए।
काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज तेस्रो दिन । बन्दसत्र जारी छ । बन्दसत्रको हलले पदाधिकारीसहित केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन गर्नको लागि अध्यक्ष केपी शर्मा ओलीलाई म्याण्डेट दिएको छ । तर, अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका भीम रावलले भने आपत्ति जनाएका छन् । उनले यसरी पार्टी चल्न नसक्ने भन्दै कडा […]
काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले न्यायालय विवादबारे राज्य र सरकार सञ्चालकहरु मौन बसेकोमा आपत्ति जनाएका छन् । उनले न्यायालयको काम ठप्प हुाँपनि राज्य र सरकारका सञ्चालकहरु रोम जलिरहँदा बासुरी बजाईरहने निरोझैं देखिन थालेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्-“प्र।न्या।को राजीनामा माग्दै सर्वोच्च अदालतमा न्यायाधीशहरूको भद्र अवज्ञा,वकिलहरूको […]
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।रावलले अध्यक्ष ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेको भन्दै उनले आपत्ति जनाएका हुन् । सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ पनि भनेका छन् ।रावलले चार बुँदामार्फत भनेका छन् ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले प्रदान गरेको तक्मामा नेपालको चुच्चे नक्सा हटाएको भन्दै आपत्ति जनाएको छ। उनले ट्विटरमार्फत्रा ष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो? भन्दै प्रश्न गरेका छन्।सांसद नभए पनि मन्त्री पदमा टाँसिएर बस्ने पदलोलुप हुन् : भीम रावलराष्ट्रियताको चर्का कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ दिनुपर्ने उनले बताएका छन्