बाढीले दोलालघाटमा डुबान

काठमाडौं । अविरल वर्षा पछि आएको बाढीले काभे्रको दोलालघाटमा डुबान भएको छ । चाखोलामा आएको बाढीले दोलालघाटमा डुबान भएको हो ।  बाढीका कारण काभ्रेका विभिन्न क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएको छ । 

सम्बन्धित सामग्री

किन हुन्छ बर्सेनि धनगढीमा डुबान?

धनगढीमा सार्वजनिक सम्पत्ति र सम्पदामा भएको अतिक्रमण हटाउने केही प्रयास भएका छन्। उपमहानगरको मेयर भएपछि गोपाल हमालले धनगढीको डुबान कम गर्न मिचिएका खोलानाला बचाउने अभियान चलाए। यसअन्तर्गत गत साल सुकुटी नालाको अतिक्रमण हटाउन थालिएको थियो ।...

विराटनगरलाई डुबान मुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु

विराटनगर – विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न […]

‘डुबान र कटान समाधान गर्नेलाई भोट’

बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दाले डुबान र कटान समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन्।...

‘कल्भर्ट निर्माण ढिलाइले कपनमा डुबान’

ठेकेदारले समयमै कल्भर्ट निर्माण पूरा गर्न नसक्दा र अझै कति समय लाग्ने भन्ने उकिन नहुँदा कपनको डुबान समस्या तत्काल समाधान हुने अवस्था नदेखिएको उनीहरूको भनाइ छ।...

पोखरामा ठूलो वर्षासँगै डुबान

कास्की - पोखरामा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । लगातारको ठूलो वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुबान भएको छ । पोखरा महानगरपालिका-१३ कमल पोखरी क्षेत्रका करिब एक सय घर डुबानमा परेको वडा अध्यक्ष किरण बरालले जानकारी दिनुभयो। उहाँले गएराति १० बजेदेखि घरहरु डुबानमा पर्न थालेको र आफू रातभर डुबान क्षेत्रमा नै रहेको जानकारी दिनुभयो । ‘वर्षाको भलले निकास नपाउँदा डुबान भएको हो,’ वडा अध्यक्ष बरालले भन्नुभयो । यस्तै, पोखरा २९ सैनिक बस्तीमा पनि सडकमै खोला बगेको छ । सबैतिरबाट एकै ठाउँम...

डुबान पीडितहरु आधा किलो चिउराको भरमा (तस्बिरसहित)

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मोरङका ८ वटा स्थानीय तह डुबान र बाढीको बढी प्रभावित भएका छन्। डुबान र बाढीबाट विस्थापित भएकाहरुले राहतका नाममा आधा किलो चिउरा मात्रै पाएको बताएका छन्।...

डुबान र बाढी व्यवस्थापनसम्बन्धी नेपाल-भारत बैठक

नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक बसेको छ । फागुन २५ देखि ३० गतेसम्म नेपालमा आयोजना भएको बैठकका क्रममा नेपाल भारत संयुक्त टोलीले सीमा क्षेत्रको भ्रमणसमेत...

बाढीले विराटनगर विमानस्थल डुबान

विरानगर – लगातारको वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ। केशलिया खोलामा आएको बाढी विमानस्थलमा पस्दा डुबान भएको हो। धावनमार्गमा समेत डेढफिटसम्म पानी जमेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पनि पानी जमेको छ। विमानस्थल डुबानमा परेपछि उडान हुन सकेको छैन। मंगलबार पनि लगातारको वर्षाका कारण उडान प्रभावित हुँदा सर्वसाधारण यात्रु मर्कामा परेका थिए।

मन्त्री शाही डुबान प्रभावित क्षेत्रमा

लुम्बिनी प्रदेशका सरकारका विना विभागीय मन्त्री अजय शाहीले पश्चिम नवलपरासीको बाढी तथा डुबान क्षेत्रको अवलोकन  गरेका छन् ।  केही दिनदेखि निरन्तर परेको बाढीले जिल्लाको पाल्हीनन्दन, सरावल ,प्रतापपुर र सुस्ता गाउँपालिका विभिन्न बाढी तथा डुबान प्रभावित बनाएको थियो।आज अवलोकन गदै मन्त्री शाहीले विपत्मा परेको उद्धार र राहतको लाग प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले विभिन्न क्षेत्रमा पानीलाई सहजै निकास  नहुँदा नदी, कुलानाला व्यवस्थापन गर्न र  नदीमा  तटबन्ध कार्य

अब तराईमा डुबान र बाढी बढ्ने सरकारको निष्कर्ष

सरकारले अब तराईका जिल्लामा डुबान र बाढीका घटना बढ्न सक्ने निष्कर्ष निकालेको छ । पछिल्ला दिनमा सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्की, बाजुरा लगायतका पहाडी जिल्लामा बाढीपहिरोले क्षति पु¥याएको थियो । पानी...