जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी, त्रासमा छन् विद्यार्थी

जाजरकोट (नलगाड)- गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो ।  रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्‍याए ...

सम्बन्धित सामग्री