१३ मंसिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बीऊको उत्पादनमा परनिर्भर भए मुलुकमा खाद्य संकट आउने बताएका छन् । हेटौंडामा सोमबार नेपाल बीऊ व्यवसायी संघ बागमती प्रदेशको अधिवेशनलाई संबोधन गर्दै मुख्यमन्त्री पाण्डेले पहिले कृषि उपज निकासी गर्नेमा अहिले आयात गर्नपर्नु दुखद भएको बताए । अहिले बीऊबिजनमा विदेशीको भर पर्नुपरेको भन्दै उनले भविष्यमा ती देशले […]