राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका बेला नेपाली सेनाले सुरक्षा नेतृत्व गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा दसैंलगत्तै नेपाल भ्रमणमा आउन लागेका महासचिव गुटेरेसको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको जिल्ला सुरक्षा परिषद् काठमाडौंले जनाएको हो । नेपाली सेनाको नेतृत्वमा महासचिव गुटेरेसलाई सुरक्षा दिन […]