बेलायतको नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुने, ११ जनाको उम्मेदवारी

बेलायतमा सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको नाम घोषणा हुनेछ । कन्जरभेटिभ पार्टीको नेतृत्वले यसै दिन पार्टीको नेताको निर्वाचन हुने गरी देशको भावी प्रधानमन्त्री हुने जनाएको छ ।बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत हप्ता कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका थिए । उनको नेतृत्वमा प्रश्न उठाउँदै उनको सरकारका केही वरिष्ठ मन्त्रीले राजीनामा दिएका थिए ।पार्टीका  धेरै सांसदहरूले पनि बोरिस जोनसनलाई समर्थन गर्न अस्वीकार गरेपछि उनले राजीनामा दिनुपर्‍यो ।जुलाई ७ मा राजीनामाको घोषणा