काठमाडौं : कोभिडविरुद्ध पहिलो चरणको खोप काठमाडौंमा १ लाख ५२ हजार ९ सय ८८ जनाले लगाएका छन्। फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि र वृद्धवृद्धाले लगाए।पहिलो चरणको अन्तर्गत माघ १४ देखि खोप लगाउन थालिएको थियो। २४ गतेसम्म ३१ हजार १ सय ५३ जनाले लगाएका थिए। २६ गतेदेखि ३० गतेसम्म ३ हजार १ सय ३१ जनाले लगाएका थिए।फागुन २ गतेदेखि १० गतेसम्म ४२ हजार १ सय ७, १९ गतेदेखि २१ गतेसम्म १२ सय ४१ र २३ गतेदेखि चैत ३ सम्म ७५ हजार ३ सय ५६ जनाले खोप लगाएका काठमाडौं स्वास्थ्य क