माैसमविद् भन्छन्- देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्सहित वर्षा हुन सक्छ

देशका धेरै स्थानहरूमा मेघगर्जन र चटयाङ्सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।