रवि लामिछानेलाई बयानको लागि चितवन पुर्याइयो, सुरक्षा व्यवस्था कडा
सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चितवन ल्याइएको छ ।
चितवन - चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने ठाउँमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
यहाँ २०७४ सालको पालिका चुनावको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।
चितवन क्षेत्र नं १ ...
चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।चितवन क्षेत
चितवन : कडा सुरक्षाका बीच भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। यति बेला भरतपुरको मतगणनालाई चासोको रूपमा हेरिएको छ। गणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सिसी क्यामरा जडान गरिएको छ। भरतपुरमा मेयरका लागि गठबन्धनका तर्फ रेणु दाहाल रहेकी छिन् भने एमालेका तर्फबाट विजय सुवेदी रहेका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेल रहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उक्त एक्स्पो यही
चितवन : चितवनको नारायणी नदी किनारमा आज नेकपा एमालेको १० औं महाधिवेशन सुरु हुँदैछ। भिभिआइपी मुभमेन्टलाई मध्यनजर गर्दै अहिले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली बिहीवार नै चितवन पुगिसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवापनि हेलिकप्टरबाट चितवन पुगिसकेका छन्।
दिउँसो हुने उद्घाटन…
चितवन : चितवनको नारायणी नदी किनारमा आज नेकपा एमालेको १० औं महाधिवेशन सुरु हुँदैछ। दिउँसो हुने उद्घाटन सत्रका लागि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ। शहरको मुख्य चोकहरुमा प्रहरी र सशस्त्र प्रहरीहरु तैनाथ गरिएका छन्।
महाधिवेशनलाई लक्षित गर्दै विभिन्न स्थानमा सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ। प्रशासनले अत्यावश्यकबाहेकका…
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालयले वितरण गरेको पासविना सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।