काठमाडौं, १५ पुष । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशक (एमडी) मा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । गत (शुक्रबार) कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामूहिक निर्णयअनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरेको हो । वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्षसमेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् । नवनियुक्त प्रबन्ध निर्देशक डा. […]