केपी ओलीले महाधिवेशनका बेला प्रतिनिधिलाई दिने तय भएको रात्रिभोज स्थगित
एमालेको दशौँ महाधिवेशनका क्रममा अध्यक्ष केपी ओलीले प्रतिनिधिहरूलाई दिने भनिएको रात्रिभोज नहुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलले रात्रिभोज दिने विषयमा आपत्ति जनाएपछि स्थगित गरिएको हो...