अर्मेनिया र  अजरबैजानबीच फेरि युद्ध सुरु

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानसँग जारी युद्धमा सोमबारदेखि एक सयभन्दा बढी आर्मेनियाली सैनिक मारिएको दाबी छन् । अजरबैजानले पनि यस युद्धमा आफ्ना ५० सैनिक मारिएको बताएको छ । पछिल्लो द्वन्द्वका लागि दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।आर्मेनियाको संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री पशिन्यानले यस द्वन्द्वमा हालसम्म १०५ आर्मेनियाली सैनिक मारिएको दाबी गरेका छन्, जसको लागि उनले अजरबैजानलाई जिम्मेवार बताएका छन् । पशिन्यानले यस हप्ता अजेरी सेनाले १० वर्ग किलोमिटर आर

सम्बन्धित सामग्री

अर्मेनिया-अजरबैजान द्वन्द्व: दर्जनौं सैनिक मारिए, युद्ध रोक्न रूस र इरानको आग्रह

आर्मेनियाले अजरबैजानसँग सिमानामा भएको झडपमा आफ्ना कम्तीमा ४९ सैनिक मारिएको जनाएको छ। आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानलाई जेर्मुक, गोरिस र कपन लगायतका धेरै आर्मेनियाली सहरहरूमा आक्रमण गरेको आरोप लगाएका छन् ।

अर्मेनिया र अजरबैजानबीच युद्धविराम उल्लंघनको आरोप-प्रत्यारोप

२५ असोज, काठमाडौं । अर्मेनिया र अजरबैजानबीच विवादित भूमिको विषयलाई लिएर जारी युद्ध रोक्नका लागि रुसको सहयोगमा भएको युद्धविरामपछि पनि युद्ध भने रोकिएको छैन । अर्मेनिया र अजरबैजान दुवैले एकअर्कालाई युद्धविरामको सम्झौता उल्लंघन गरेको आरोप लगाएका …