आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

२९ कात्तिक, काठमाडौं । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय […]

सम्बन्धित सामग्री

निर्वाचनको दिन र भोलिपल्ट पनि सार्वजनिक विदा, शिक्षण संस्था चार दिन विदा

काठमाडौं : सरकारले निर्वाचनको लागि दुई दिन सार्वनजिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले निर्वाचनको दिन (मंसिर ४ र ५ गते) सार्वजिक विदा दिने निर्णय गरेको हो। त्यस्तै, शिक्षण संस्थाको हकमा भने मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने निर्णय गरेको छ। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।