दुर्घटनामा विदेशी नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः १५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागम

सम्बन्धित सामग्री

दुर्घटनामा विदेशी नागरिकको मृत्यु

काठमाडौँ,२२ मँसिर । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले […]

दुर्घटनामा विदेशी नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।...

उदयपुरमा जीप दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, ८ घाइते

ओखलढुंगा– उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन् ।  काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको ना१ज ७९६९ नम्बरको जीप उदयपुरको कटारी नगरपालिका –१४, घुर्मी बजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै ज्य...