सरकार र चिकित्सकबीच छ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ- आन्दोलनरत चिकित्सकहरुले शनिबार अबेर बेलुकी सरकारसँग सहमति गरेका छन्। स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुमाथि भइरहेको निरन्तर आक्रमणको विरोधमा उत्रेका चिकित्सकहरुले सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलन गरेका थिए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृहमन्त्रालयमा भएको वार्तमा दुई पक्षबीच छ बुँदे सहमति भएको हो। गत सोमबार पोखराको मणिपाल अस्पतालमा उपचाररत बिरामीको ज्यान गुमेपछि चिकित्सकहरुलाई आफन्तजनले आक्रमण गरेका […]

सम्बन्धित सामग्री

सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति

गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ ।

तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन

प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार नेकपा महासचिव नेत्रविक्रम चन्दबिच भएको भेटमा २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो।...

मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर आएका मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति भएको छ।...

लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति

नेपाल विद्युत् प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ।...

मिटरब्याजी पीडित र सरकारबीच पाँच बुँदे सहमति

काठमाण्डाै – गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकमा पाँच बुँदे सहमति भएको हो । मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण ज्यान गुमाएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ । त्यस्तै ऋणीले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी स...

जी-बब, परिवार र सुधारगृहबिच तीन बुँदे सहमति

काठमाडौँ । र्‍यापर सुदिप भण्डारी (जी–बब), उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँमा उनीहरुबीच तीन बुँदे सहमति भएको प्रहरीले बताएको छ । सहमति अनुसार भण्डारीलाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्ति सरह नै राखिने भएको छ । ‘केही समयको लागि नीजले चाहेको […]

जी–बब र परिवारबीच तीन बुँदे सहमति

३० जेठ, काठमाडौं । र्‍यापर सुदिप भण्डारी (जी-बब), उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीहरुबीच तीन बुँदे सहमति भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । सहमति अनुसार भण्डारीलाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्ति सरह नै राखिने भएको […]

धनुषाकाे रुपैठामा दुई समुदायबीच सात बुँदे सहमति

काठमाडौं : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामा दुई समुदायबीच देखिएको विवाद समाधानका लगि सात बुँदे सहमति भएको छ।उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, रुपैठाका स्थानीय अगुवाबीचको छलफलपछि सात बुँदे सहमति भएको हो। हिन्दु तथा मुसलमान समुदायले एक अर्काको धर्म/कर्म, रितिरिवाज, परम्पराको उच्च सम्मान गर्नेसहितका सात बुँदे सहमति भएपछि तनाव साम्य भएको छ।रुपैठाको तेलिया पोखरीको स्वामित्व उपमहानगरपालिकाको रहने र संरक्षण पनि उसैले गर्ने, हिन्दुहरूले छठ पर्व र मुसलमानले दाहाजस्ता पर्वमा सुरक्षा निक

तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव

धनगढी । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैंले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाएका छन् । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन् । ‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको […] The post तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले एकताका लागि १० बुँदे सहमति

नेकपा एमालेको एकताका लागि १० बुँदे सहमति भएको छ। एमाले विवाद समाधान कार्यदलकाे आइतबारको १३ घण्टा लामो बैठकमा १० बुँदे सहमति गर्न नेताहरु सहमत भएका हुन्। कार्यदलकाे सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीकाे बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिवलाई अनुराेध गर्ने सहमति पनि भएकाे छ। सहमतिकाे बुँदामा फागुन २३ को सर्वोच्च अदालतकाे फैसलापछि एमालेमा […]