लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइयाे : मन्त्री किराती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १४ औं प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री किरातीले अयोग्य लडाकुलाई रकम दिने निर्णय बिष्णु पौडेल अर्थमन्त्री हुँदा ...