अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउनुस्ः रेबान

कास्की । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ । सडक महोत्सवको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान  गरेको हो । सडक महोत्सव यही पुस १५ गते १ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्...

सम्बन्धित सामग्री

अङ्ग्रेजी नयाँ वर्षको रौनक (फोटोफिचर)

पोखरा । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पोखराको लेकसाइडमा सहभागी सर्वसाधारण । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन पोखराले आयोजना गरेको २३औँ सडक महोत्सवमा शुक्रबार राति लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन सर्वसाधारणको भीड लागेको हो ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउन आह्वान

रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ। सडक महोत्सवको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान गरेको हो ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउनुस्ः रेबान

कास्की । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ । सडक महोत्सवको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान  गरेको हो । सडक महोत्सव यही पुस १५ गते १ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिए । “पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५, १६ र १७ गते हुँदैछ, कार्यक्रमको गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी