म्यानमारका दुई मोडललाई १५ वर्षको जेल सजाय

काठमाडौं : म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ। अश्लिल भिडियो पोस्ट गरेको भन्दै मोडलहरू नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई  १५ वर्षको जेल सुनाइएको हो।  उनीहरुलाई संस्कृति र मर्यादालाई हानी पुर्‍याएको आरोप लगाइएको छ।उनीहरूले कथित अश्लिल तस्वीर  र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानी पुगेको जुन्ता सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत स

सम्बन्धित सामग्री

दक्षिण कोरियाका पूर्व विपक्षी नेताका आक्रमणकारीलाई १५ वर्षको जेल सजाय

जनवरीमा दक्षिण कोरियाका तत्कालीन विपक्षी नेता ली जे म्युङलाई छुरा प्रहार गर्ने व्यक्तिलाई शुक्रबार १५ वर्षको जेल सजाय सुनाइएको क्षेत्रीय अदालतले जनाएको छ ।

मुम्बई आक्रमणका दोषीलाई १५ वर्षको जेल सजाय

एजेन्सी । आतंकवादको मुद्दामा कुख्यात आतंकवादीमाथि कारबाही भएको छ । पाकिस्तानको एक अदालतले सन् २००८ को मुम्बई हमलाका एक दोषीलाई आतंकवादलाई प्रोत्साहन गर्ने र आतंकवादीहरूलाई आर्थिक सहयोग गरेको अभियोगमा १५ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ।

मुम्बइ हमलाका हर्ताकर्तालाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ । लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका  मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ । ‘यस महिनाको सुरुमा लाहोरको एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित लश्कर–ए–तैयबा (एलईटी)का एक कार्यकर्ता साजिद माजिद मिरलाई आतंकवादीलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको थियो’,

मुम्बई हमलाका मास्टरमाइन्ड सजिद मिरलाई १५ वर्ष जेल सजाय

सन् २००८ मा भारतकाे मुम्बईमा भएको आतंककारी हमलाका मुख्य हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ। लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ। ‘यस महिनाको सुरुमा लाहोरको एक आतंकवादविरोधी अदालतले प्रतिबन्धित लश्कर-ए-तैयबा (एलइटी)का एक […]

मुम्बइ हमलाका योजनाकारलाई १५ वर्ष जेल सजाय सुनाइयो

नयाँ दिल्ली – सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका मुख्य हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ । लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ । ‘यस महिनाको सुरुमा लाहोरको एक आतंकवादविरोधी अदालतले […]

मुम्बइ हमलाका हर्ताकर्तालाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

काठमाडौँ । सन् २००८ मा मुम्बईमा भएको आतङ्ककारी हमलाका हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले आतङ्कवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ । लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ । ‘यस महिनाको सुरुमा लाहोरको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित […]

बालीमा भएको बम विष्फोटको आरोपमा लडाकूलाई १५ वर्षको जेल सजाय

इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल-कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।

बालीमा भएको बम विष्फोटको आरोपमा लडाकूलाई १५ वर्षको जेल सजाय

इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल-कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।

सन् २००२ को बालीमा भएको बम हमलाको आरोपमा १५ वर्षको जेल सजाय

इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।