न्युज अफ नेपाल, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई अब २ वर्ष मात्रै जेल राखिनेछ । म्यानमारको सैनिक अदालतले नेतृ सुकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसलामा सुनाईको जेल अवधिमा आधा घटाइएको छ । सैनिक अदालतले गरेको उक्त निर्णय बारे म्यानमारको राष्ट्रिय टेलिभिजनहरुले पनि पुष्टि गरेका छन् । सोमबार […]