सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । शुक्रबार भएको बैंक र अस्पतालबीचको सम्झौतामा बैंकका कर्मचारी र ग्राहको उपचारमा अस्पतालले न्यूनतम १० प्रतिशत छुट दिने भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ । यस्तो छुट सुविधा ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिड