कालीगण्डकी सभ्यता बचाउ अभियानमा जुट्दै युवा

म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जालगायत क्षेत्रमा कालीगण्डकी नदीमाथि चौतर्फी दोहन हुनथालेपछि युवाहरू सामाजिक सञ्जालमार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेको अभियन्ता आरके अदिप्त गिरीले बताए।