प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं, साउन १७ । निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । जनसंख्याका आधारमा प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी सुनिश्चित गर्नुपर्नेलगायतका विषय समावेश गरेर प्रतिनिधिसभामा प्रस्ताव दर्ता भएको हो । सोमबार प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, […]