आम्दा अस्पतालमा तोडफोड

लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा मंगलबार आक्रोशित समूहले तोडफोड गरेको छ ।