मोबाइल चोरी गर्ने २ जना पक्राउ

काठमाडौं महानगरपालिका-४ विशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिका-५ ठेगाना भएका २४ वर्षीय शुरेस गिरी र बुढानिलकण्ठ बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-५ ठेगाना भएका २२ वर्षीय गणेश क्षेत्री रहेका छन् । पसलको झ्याल...

सम्बन्धित सामग्री

मोबाइल चोरी गरेको आरोपमा २ जना पक्राउ

बर्दियामा मोबाइल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको गेरुवा गाउँपालिका ५ बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिका ४ बस्ने सागर कटुवाल र काभ्रेपलाञ्चोक स्थायी घर भई पछिल्लो समय गेरुवा गाउँपालिका ५ बस्ने पारस तामाङ रहेका छन् ।उनीहरु दुबै जनालाई कट्वालको घरबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुको साथबाट ४ थान मोबाइल सेटहरु समेत बरामद गरिएको छ ।