काठमाडौं : देशको संघीय राजधानी काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चाप बढेसँगै सरकारले अन्य ठाउँमा विमानस्थल निर्माण गर्न विकल्पको खोजी गर्न थाल्यो। देशका विभिन्न ठाउँमा सम्भाव्यता अध्ययन गर्दा बाराकाे निजगढ उपर्युक्त विकल्पको रुपमा देखियो। लामो समयदेखि निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कुरा चर्चामा रह्यो। विभिन्न स्थानका विषयमा लामो छलफल र बहसपछि निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने कुराको टुंगो लागेको थियो। सरकारले विमानस्थल बनाउन पूर्व तयारीका कामहरू&n