कालिगण्डकीमा र्याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक
पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ। र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका छन्।
कोभिड १९ का कारण करिब दुई...
सिमकोट – चार हजार पाँच सय मिटर अग्लो स्थानमा रहेको दूधे दहमा घुम्न जाने आन्तरिक पर्यटक रमाउने आएका छन्। मोसम खुल्दै जानु र दह छेउछाउ रहेको हिउँ पग्लेपछि आन्तरिक पर्यटक र स्थानीय घुम्न जान सुरु गरिएको हो। मुगुसँग सिमाना जोडिएको चंखेली गाउँपालिका– ३ को मिमी गाउँको लेकमा पर्ने दूधे दह सुन्दर पर्यटकीय स्थलका रुपमा रहेको […]
काठमाडौँ,१७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय नारच्याङ झरनामा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस
पोखरा, १२ पुस: बागलुङ बलेवामा द क्लिफ प्रालिको रिसोर्ट परिसरमा सञ्चालनमा आएको विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक ।-तस्वीर : जमुना वर्षा शर्मा, रासस
बेनी, १३ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यो झरनामा पर्यटकको आगमन बढेको छ । तस्वीर : कमल खत्री-रासस
देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।...