Use App
Read now
(current)
Download
Kantipur
आषाढ २०७४
राजस्व अनुसन्धान विभागमा थन्कियो मालवाहक ट्रक
राजस्व अनुसन्धान विभागको पथलैयास्थित क्षेत्रीय कार्यालय परिसरमा तीन महिनाभन्दा लामो समयदेखि ना६ख २२७८ नम्बरको मालबाहक ट्रक राखिएको छ । चितवन प्रहरीले नवलपरासीबाट वैशाख ७ मा उक्त ट्रक नियन्त्रणमा लिएर राजस्व कार्यालयमा पठाएको जनाएको छ ।
पूर्ण विवरण