देशको आर्थिक रूपान्तरण गर्ने जिम्मा कांग्रेसको : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले देशको आर्थिक रूपान्तरण गर्ने जिम्मा कांग्रेसको भएको बताएका छन् ।  नेपाली कांग्रेसको जारी महासमिति बैठकको समापनसत्रमा उनले सीमित स्रोत, साधनका बाबजुद अर्थतन्त्रको विकासका लागि सरकारले काम गरिरहेको बताए। कांग्रेस केन्द्र, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी बनेकाले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ […]