अदालतमा जोनी डेप : मैले मेरो जीवनमा दुर्व्यवहार गरेको एक मात्र व्यक्ति म आफै हुँ

हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व श्रीमती एम्बर हर्डबिच अहिले अदालतमा मुद्दा मामिला चलिरहेको छ। डेपले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए। अहिले विश्वका मिडियाहरु नै यस मुद्दामा केन्द्रीत भएका छन्।  सो मुद्दामा डेपले सोमवार भर्जिनियाको फेयरफ्याक्स अदालतमा आफ्नो बयान दिएका छन्। बहसको चौथो दिनमा डेपलाई हर्डका वकिल बेन…